कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ चैत्र १०, आईतबार (४ हप्ता अघि)
  • ३८ पटक पढिएको
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

चैत्र १०, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ । आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने कांग्रेस कार्यवाहक कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।

बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्ने व्यवस्था छ । हाल ३७ सदस्यीय कार्यसम्पादन समिति छ ।

ताजा अपडेट

खोजी गर्नुहोस