कुलमान घिसिङलाई हटाएपछि काठमाडौँमा प्रदर्शन, उर्जामन्त्रीको पुत्ला जलाइयो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र १२, मंगलबार (३ हप्ता अघि)
  • १०१ पटक पढिएको
कुलमान घिसिङलाई हटाएपछि काठमाडौँमा प्रदर्शन, उर्जामन्त्रीको पुत्ला जलाइयो

चैत्र १२,काठमाडौँ । कुलमान घिसिङलाई हटाएको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ । प्रदर्शनमा उर्जामन्त्रीको पुत्ला जलाइएको छ । सयौँको संख्यामा कुलमानलाई हटाइएपछि नागरिकले प्रदर्शन गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस