कांग्रेसले बोलायो आकस्मिक रुपमा पदाधिकारी बैठक

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ चैत्र १६, शनिबार (३ हप्ता अघि)
  • ५९ पटक पढिएको
कांग्रेसले बोलायो आकस्मिक रुपमा पदाधिकारी बैठक

चैत्र १६, काठमाण्डाैँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्।

बूढानीलकण्ठस्थित निजी निवासमा देउवाले सो बैठक दिउँसो ४:३० बजे बस्नेगरी बोलाएका हुन्।

बैठकमा तीनकुने, कोटेश्वर, बालकुमारी र जडिबुटी क्षेत्रमा भएको राजावादीको हिंसात्मक प्रदर्शन तथा समसमायिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस