दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १७, आईतबार (३ हप्ता अघि)
  • ४७ पटक पढिएको
दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

|धारणा राख्नुहुँदै सांसद श्रेष्ठ काठमाडौँ, ६ चैतः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा धारणा राख्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठ । तस्बिरः प्रदीपराज वन्त÷रासस

चैत्र १७, काठमाण्डाैँ ।  आज (आइतबार) संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे भएको हो ।

प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने र पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस