रवीन्द्र मिश्र र धवलशम्शेर लगायतलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगियो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र १७, आईतबार (२ हप्ता अघि)
  • ७० पटक पढिएको
रवीन्द्र मिश्र र धवलशम्शेर लगायतलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगियो

चैत्र१७,काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको छ ।

शुक्रवार भएको तीनकुने घटनामा प्रहरीले नियन्त्रणमा लिएका उनीहरूलाई सरकारी वकिलको कार्यालयमा म्याद थपको प्रक्रिया पुर्‍याउनका लागि लगिएको हो ।

त्यसपछि उनीहरूलाई प्रहरीले उनीहरूलाई जिल्ला अदालत काठमाडौँ लैजाने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस