तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ चैत्र १८, सोमबार (२ हप्ता अघि)
  • ६२ पटक पढिएको
तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली

चैत्र १८, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने घटनाका दोषी जोकोहीलाई कडा कारबाही हुने बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस