सरकारसँग वार्तामा नबस्ने शिक्षक महासंघको चेतावनी, प्रधानमन्त्री ओलीसँगै छलफल गराईदिन माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र २३, शनिबार (२ हप्ता अघि)
  • ६० पटक पढिएको
सरकारसँग वार्तामा नबस्ने शिक्षक महासंघको चेतावनी, प्रधानमन्त्री ओलीसँगै छलफल गराईदिन माग

चैत्र २३, काठमाडौँ । शिक्षक महासंघले यथास्थितिमा सरकारले बोलएको वार्तामा नजाने अडान कायमै राखेको छ ।
बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले शुक्रबार वार्तामा आउन शिक्षक महासंघलाई आह्वान गरे पनि महासंघले माग पूराको ग्यारेन्टी नहुँदासम्म वार्तामा नबस्ने अडान राखेको हो ।

शुक्रबार सरकारी टोली शिक्षकलाई कुरेर सिंहदरबारमा बसेकोमा महासंघका पदाधिकारी नगएपछि सरकारले दोस्रो पटक वार्तामा बोलाएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस