नागरिकलाई उद्यमशीलतामा जोड्दै हेफर कार्यक्रम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २७, बुधबार (१ हप्ता अघि)
  • ४६ पटक पढिएको
नागरिकलाई उद्यमशीलतामा जोड्दै हेफर कार्यक्रम

चैत्र २७, काठमाण्डौँ । स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको परियोजनाले साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको हो ।

नगरपालिकामा आयोजना गरिएको परियोजना अनुगमन तथा समन्वय समितिको बैठक तथा छलफलमा क्रममा परियोजनाका क्रियाकलाप साना तथा महिला कृषक सम्म पुगेको जानकारी गराईएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस