प्रहरीले भन्यो-‘दुर्गा प्रसाई पक्राउ परेको थाहा छैन’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र २८, बिहिबार (१ हप्ता अघि)
  • १२५ पटक पढिएको
प्रहरीले भन्यो-‘दुर्गा प्रसाई पक्राउ परेको थाहा छैन’

चैत्र २८,काठमाडौँ । नेपाल प्रहरीले दुर्गा प्रसाई पक्राउ नपरेको बताएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरिक्षक दिनेश कुमार आचार्यले अहिलेसम्म नेपाल प्रहरीले प्रसाईलाई पक्राउ गरेको भन्ने खबर आफुलाई थाहा नभएको अनलाइनकेन्द्रलाई बताए ।

गएको १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि दुर्गा प्रसाईं फरार छन् । तर दुर्गा प्रसाईको फेसबुक अकाउण्टमा सचिवालयको हवला दिदै उनले भारतमा आसाम प्रहरी समक्ष आत्मसर्मपण गरेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस