फेरि सुरु भयो जनतासँग माओवादी तराई मधेस जागरण अभियान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख १, सोमबार (५ दिन अघि)
  • ६७ पटक पढिएको
फेरि सुरु भयो जनतासँग माओवादी तराई मधेस जागरण अभियान

चैत्र १,काठमाडौँ । पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष २०८२ सालको पहिलो दिन सोमबारबाट पुनस् सुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान नवलपुरको गैडाकोट आइपुगेको छ ।

अभियानलाई नवलपुरको गैडाकोटमा भव्य स्वागत गरिएको छ । अध्यक्ष प्रचण्ड लगायतका नेताहरू सोमबार र मंग्लबार नवलपुरमा रहने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस