बैशाख ३, काठमाण्डौँ । सिराहामा युवती मृत भेटिएको घटनाको अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखककले निर्देशन दिएका छन् ।
आज प्रहरी महानिरीक्षक दीपक थापालाई नरहा गाउँपालिकास्थित बर्छवा टोलकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार माइती घरमा मृत भेटिएको घटना अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।
मृतक सदाय चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी थिइन् ।