प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १२, शुक्रबार (५ घण्टा अघि)
  • ९ पटक पढिएको
प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने

बैशाख १२,काठमाडौँ । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आजबाट सुरु भएको बजेट अधिवेशनमा दलीय आधारमा नेताहरूले धारणा राखेका थिए ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वृत्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्त अनुमति मागेका थिए । त्यसपछि अर्थमन्त्री पौडेलले विधेयक प्रस्तुत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस