एमाले संसदीय दलको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८२ बैशाख १३, शनिबार (६ घण्टा अघि)
  • ४६ पटक पढिएको
एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बर्तौलाका अनुसार बैठकमा शुक्रबार शुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुनेछ । अधिवेशनलाई कसरी फलदायी बनाउने भन्नेमा बैठक केन्द्रित रहने उनले बताए ।

यसैगरी आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे पनि छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस