इ-डिभी २०१९ को नतिजा  सार्वजनिक ! (यसरी हेर्नुहोस् आफ्नो भाग्य)

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ जेष्ठ २, बुधबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

जेठ १ काठमाडौँ । अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा  सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् अक्टोबर १८, २०१७ देखि नोभेम्बर नोभेम्बर २२, २०१८ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो ।

डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने १० बजे सार्वजनिक गरेको हो। अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यानपछि सार्वजनिक भएको हो। डिभिको नतिजा हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस