काठमाडौमा आजको मौसम कस्तो ?

Post Thumbnail

जेठ १२ ,काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी क्षेत्र बाहेक अधिकांश ठाँउमा सामान्य बदली हुने जनाएको छ । देशको एकदुई ठाँउमा पानी पर्ने सम्भावना रहेको बताइएको छ । उपत्यकामा आज बिहानको तापक्रम १९.८ डिग्री सेल्सियस रहयो । आज काठमाडौँमा बढीमा ३१ डिग्री सेल्सियस सम्म तापक्रम पुग्नेछ ।

हिजोको तापक्रम बढीमा ३१ र घटीमा १८.५ डिग्री सेल्सियस थियो । पछिल्लो २४ घण्टामा सबै भन्दा तातो नेपालगञ्जमा मापन गरिएको छ । नेपालगञ्जको तापक्रम ३९ डिग्रि सेल्सियस पुगेको छ ।

काठमाडौं उपत्यकामा आज विहान ५ बजेर १० मिनेटमा झुल्केको घाम साँझ ६ बजेर ५२ मिनेटमा अस्ताउने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस