इन्सेकद्वारा धादिङमा मानवअधिकार अनुगमन

Post Thumbnail

जेठ १५,धादिङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा धादिङ जिल्लामा ०७५ जेठ १४ र १५ गते मानवअधिकारको वस्तुस्थितिको अनुगमन गरेको छ । स्थानीइ समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत गल्छी गाउँपालिका–८ गोगनपानीा रहेको बालअधिकार चेतना समूह, मानवअधिकार निगरानीय समूहसंग आर्थिक सामाजिक र साँस्कृति अधिकारका बारेमा छलफल अनुगमन गरिएको हो ।

यसैगरि मानवअधिकारको अवस्थाको बारेमा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, प्रहरी उपरिक्षक डम्बर बहादुर वि।क। लगायतका जिल्लामा नागरिक समाजसंग भमानवअधिकार अवस्थाको बारेमा जानकारी लिएको इन्सेकका कृष्ण गौतमले जानकारी दिए ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले मानवअधिकारका लागि सरकारका निकायहरु प्रतिवद्ध रहेको बताए । इन्सेकका क्षेत्रीय संयोजक कृष्ण गौताम, इन्सेक केन्द्रीय कार्यालयका प्रेम पराजुली, क्षेत्रीय कार्यालयका गणेश भण्डारीले अनुगमनमा सहभाथि थिए

ताजा अपडेट

खोजी गर्नुहोस