गोरखा केन्द्रबिन्दु भएर पराकम्प

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ जेष्ठ १८, शुक्रबार (६ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

जेठ १८,काठमाडौँ । गोरखा केन्द्रबिन्दु भएर परकम्प गएको छ । राति २ बजेर १७ मिनेटमा गोरखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि २०७२ वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परपम्प अझै आइरहेको हो । ठूला भूकम्पपछि वर्षौँसम्म साना परकम्प गैरहने भएकाले आत्तिनु नपर्ने केन्द्रले जनाएको छ । हिजो राति ९ बजेर ४५ मिनेटमा दैलेख केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस