वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथालो गोरखा लगिने

Post Thumbnail

२६ जेठ,काठमाडौँ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथालो गोरखा लगिने भएको छ ।

उनको अहिले न्यूरो हस्पिटल बाँसबारीमा भइरहेको छ । उनकै इच्छाअनुसार जन्मथलो लैजान लागिएको हो । हेलिकोप्टरबाट लगेर केही क्षेत्रमा फकाइने डा. तारा अधिकारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस