स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ जेष्ठ २९, मंगलबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ २९,सिरहा । स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित आज प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको रकमसहित प्रहरीले सिरहा नगरपालिका–१ बाट भारतको मधुवनी जयनगर ग्रामपञ्चायत जयनगर निवासी २८ वर्षीय रोहित खन्डेवाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका खन्डेवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस