असार ४,काठमाडौँ । गृह मन्त्रालयको सचिव स्तरीय निर्णयबाट २९ जेठमा प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएकाहरुको पदस्थापन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले बढुवा भएका २८ जना एसपीको पदस्थापन गरेको हो ।
त्यस्तै, २९ जेठकै निर्णय अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) ५५ जनाको पनि पदस्थापन गरिएको छ ।
२८ एसपीको पदस्थापन सुची यस्तो छ:– यहाँ क्लिक गर्नुहोस्
५५ जनाको डिएसपीको पदस्थापन सुची यस्तो छ:–यहाँ क्लिक गर्नुहोस्