वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ ४, सोमबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

असार ४,काठमाडौँ । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ ।

पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

लामो समय बेलायतमा उपचार गराएका डा‍। देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए ।

उनको चाहना अनु्सार गत हप्ता गृहजिल्ला गोरखा लगिएको थियो ।

विज्ञप्तीसहित

ताजा अपडेट

खोजी गर्नुहोस