धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प

Post Thumbnail

असार १४,काठमाडौँ । धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ ।

बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो ।

भूकम्पको क्षतिको विवरण भने आएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस