मलेसियामा आप्रवासी कामदार पक्राउ गर्न धरपकड अभियान !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ अषाढ १९, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार १९,काठमाडौँ । मलेसियाले गैरकानुनी आप्रपवासी कामदारलाई पक्राउ गर्न आईतबारदेखि धरपकड अभियान चलाएको छ ।

पहिलो दिनमै सयौँ आप्रवासी पक्राउ परेका छन् । त्यस्ता कामदरालाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको पुनः भर्ना एवं दर्ता कार्यक्रम को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडका क्रममा राजधानी क्वालालम्पुर र आसपास क्षेत्रबाट २ सय २९ जना फक्राउ परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस