भेरी अञ्चल अस्पतालमा सर्पदंश उपचारकक्ष स्थापना

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ अषाढ २७, बुधबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार २७ नेपालगञ्ज । यहाँस्थित भेरी अञ्चल अस्पतालमा सर्पदंश उपचारकक्ष स्थापना गरिएको छ ।

अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेपछि छुट्टै उपचारकक्षको व्यवस्था गरिएको हो ।

अस्पतालमा प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लावाट सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रमुख डा. प्रकाश थापाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस