ट्रकको ठक्करबाट एकजना मजदुरको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ श्रावण १५, मंगलबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १५,चितवन । इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा ट्रकको ठक्करबाट एकजना मजदुरको ज्यान गएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत स्याउलीबजारमा भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिंदा सढकखण्डमा काम गर्दै आएका दैलेखका ३५ वर्षीय जीवन सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस