देशभर बर्षा अझै जारी रहने, बाढी पहिरोको जोखिम कायमै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण २२, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन २२,काठमाडौँ । देशका धेरै ठाउँको मौसम अझै केही दिन बदली हुने मौसमविदले बताएका छन् । अझै केही दिन मौसम बद्ली भई पानी पर्ने सम्भावना कायमै छ ।

मनसुनी वायू सक्रिय रहकाले केही दिन अझै पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् । लगातार पानी परिरहेकाले ठाउँमा बाढी पहिरोको जोखिम बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस