साउन २२,काठमाडौँ । काठमान्डौ मा बिभिन्न किसिमका चोरी लगायत पकेटमारहरुको दिन प्रतीदिन आम जनताले भोग्नु परेको कुनै नौलो कुरा होईन तर आज यस्तो गृह लाई गोङग्बु नयाँ बसपार्क महानगरिय प्रहरी प्रभागका प्रमुख प्रहरी निरिक्षक मोहन बिक्रम के,सी लगायत अपराध महाशाखा गोङगबु शाखा कार्यालयको टोलीले यसमा सक्रियता देखाएको छ ।
यसैबिच साउन २१ गते काठमान्डौको क्रस फायर र डुक बाईक चोरी भयो । सोही बाइक चोरले हाम्रो बजार अनलाईनमा बिक्री गर्नका लागी राखिएको बाइक लाई ग्राहक बनेर जाने र महँगो बाइकलाई कन्डिसन चेक गर्छु भनी केहि समयमा बाइक चोरी गरी फरार हुने क्रम बढेको प्रहरीले पत्ता लगाएको छ । अपराधीलाई प्रहरी निरिक्षक मोहन बिक्रम के.सीले अनुसन्धान गरी प्रकाउ गर्न सफल भएका छन । नेपाल प्रहरी बिभागको नै शिर ठाडो बनाउने काम उनले गरेका छन ।
साथै बाइक पिडित सरोज महर्जन र बिक्रम महर्जन ३ महिना अगाडी हराएको बाइक एक्कासी गोङबु नयाँ बसपार्क महानगरिय प्रहरी प्रभागबाट तपाइको चोरी भएको बाईक चोर सहित फेला परेको छ लिन आउनुस् भने पछी खुसी भएका छन । ‘नेपाल प्रहरीदेखी आशा मरीसकेको थियो तर आज ३ महिना पछी आएर आफ्नो बाईक पाउदा खुसी लाग्यो, सोही कार्यलयका प्रमुख मोहन बिक्रम के,सी लगायत सम्पुर्ण प्रहरी टिमलाई हामी धन्यबाद दिन चाहन्छौ’ पिडित सरोजले भने ।
प्रहरी निरिक्षक मोहनबिक्रम के.सी र डि.सीले नेपालमा बिभिन्न किसिमका लुटपाट, चोरी गरी पकेटमारहरु निकै चलाख भएकोले बिभिन्न रुपमा प्रस्तुत हुने चोरहरु सँग सचेत रहन र गोङगबु ईलाकामा कुनै पनि घटना घटाउन खोज्ने अपराधी बिरुद्द कडा रुपमा प्रस्तुत हुने जानकारी दिएका छन ।