श्रीमतीलाई जबर्जस्ती करणी, श्रीमान पक्राउ !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ भाद्र ६, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौं । आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा उदयपुरमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका–२ नौले, करकुसेका ४५ वर्षीय लालध्वज भनिने भीमबहादुर (नाम परिवर्तन) रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आफूलाई श्रीमानले जबर्जस्ती करणी गरेको र नाबालिक छोरीलाई पनि यौन दुर्व्यवहार गरेको भन्दै उनी विरुद्ध श्रीमतीले नै प्रहरीमा उजुरी दिएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस