पोखरीमा डुबेर बालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ भाद्र १४, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १४, सर्लाही । बरहथवा –९ मुर्तियामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

बुधबार साँझ घर नजिकै रहेको पोखरीमा साथीसँग नुहाउन पसेका स्थानीय हिरालाल यादवको १० वर्षिय छोरा सौरवकुमार यादवको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

उनको शव परिक्षणको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस