ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ भाद्र १४, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १४, काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने तयारी गरेको जानकारी पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

कालो झण्डा देखाउन विमानस्थल पुग्नु अघि नै सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले नेपाललाई गौशालाबाट पक्राउ गरेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस