व्यवसायी ओझाको आफ्नै घरमा हत्या !

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ भाद्र २९, शुक्रबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

भाद्र २९,कैलाली । कैलालीको जोशीपुर गाउँपालिका वडा नं १ का रामप्रशाद ओझा आफ्नै घरमा आज मृत फेला परेका छन् ।

सोही ठाउँमा किराना पसल थापेर व्यवसाय गर्दै आएका अन्दाजी ३९ वर्षीय जैसी शुक्रबार बिहान मृत फेला परेको भजनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए ।

ओझाकी श्रीमती माइती टीकापुर गएका अवस्थामा घरमा कोही नभएको अवस्थामा गए राति सो घटना भएको जनाइएको छ । मृतकको घाँटीमा निलडाम देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस