निर्मला हत्या प्रकरण : राजधानीमा प्रदर्शन, गृहमन्त्री र आईजीपीको राजीनामा माग !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २०, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज २०,काठमाडौँ । निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । प्रर्दशनकारीले गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेका छन् ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परीणम भएको छ । प्रदर्शनमा विभिन्न दलमा आवद्ध तथा स्वतन्त्र नागरिकहरु सहभागी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस