३२ हजार कर्मचारी सडकमा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ कार्तिक १५, बिहिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कात्तिक १५, काठमाडौं । सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रुपमा कार्यरत ३२ हजार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् ।

सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालय मातहत ती कर्मचारी सिंहदरबारमा केन्द्रित आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले सामान्य प्रशासन मन्त्रालयमा बुधबार धर्ना दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस