कतारमा ५ नेपाली एक महिनादेखि थुनामा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ कार्तिक ३०, शुक्रबार (६ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

कात्तक ३०, काठमाडौं । करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ ।

सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो ।

गिरफ्तारीको कारण खुलाईएको छैन ।

घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् ।

पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ठा ढकाल छन् ।

क्षत्री शाखाका उपाध्याक्षसमेत हुन् । अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए ।,

ताजा अपडेट

खोजी गर्नुहोस