सेवाग्राहीलाई दुःख दिने ३ विचौलिया प्रहरीको फन्दामा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ मंसिर १, शनिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर १,काठमाडौँ । ताहचलस्थित श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया आज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङका २४ वर्षीय रोशन शिवाकोटी, झापाका ४५ वर्षीय हितबहादुर धिमाल र काठमाडौँका २२ वर्षीय ऋषि मोक्तान रहेका छन् ।

विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिएको आरोपमा पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । अनुुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस