राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलालाई पितृशोक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ पौष १३, शुक्रबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाडौं । राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलालाई पितृशोक परेको छ ।

उनका पिता मानबहादुर राईको ७२ वर्षको उमेरमा ओखलढुङ्गाको मानेझन्ज्याङ गाउँपालिका वडा नम्बर ६ मा रहेको हिलेपानीमा रहेको घरमा बिहीबार राति १ बजे निधन भएको परिवारले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस