तमु ल्होसारः गण्डकी प्रदेशमा सार्वजनिक विदा

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७५ पौष १५, आईतबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष १५, पोखरां । गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । तमुहरुको मुख्य पर्व तमु ल्होसारको अवसरमा पुस १५ गते (आज) सार्वजनिक विदा दिइएको हो ।

पुस १३ शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विदा सम्बन्धी विज्ञप्ती जारी गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस