न्युरोडमा एक किलो सुनसहित तीन जना पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । महानगरीय प्रहरी परिसरको टोलीले न्युरोडबाट सोमबार एक केजी सुनसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार साँझ उक्त परिमाणको शंकास्पद सुनसहित तीनलाई पक्राउ गरिएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस