कौशलटारको फर्निचर कारखानामा भिषण आगलागी

Post Thumbnail

फागुन २०,काठमाडौँ । आइतबार राति भक्तपुरको कौशलटारमा भिषण आगलागी भएको छ । श्रेष्ठ फर्निचरमा आगलागी भएको हो ।

आगलागीका कारण आसपासका तीन घरमा समेत क्षति पुगेको छ । क्षतिको विवरण खुलेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस