रिक्सासँग मोटरसाइकल ठोक्किँदा बालाजुमा एकजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७५ चैत्र ५, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत ५, काठमाडौँ । बालाजुमा मोटरसाइकल र रिक्सा ठोक्किँदा एकजनाको ज्यान गएको छ ।

सोमबार राति बा ७५ प ३७२२ नम्बरको मोटरसाइकल रिक्सामा ठोक्किँदा मोटरसाइकल पछाडि सवार काठमाण्डौको रानीबारी बस्ने काभ्रेका ३६ वर्षीय हरि श्रेष्ठको ज्यान गएको हो ।

मोटरसाइकल चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस