ट्र्याक्टरले किचेर नाबालिकाको मृत्यु

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७६ बैशाख १०, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौँ । ट्र्याक्टरले किचेर सर्लाहीमा एक चार वर्षीया नाबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कौडेना गाउँपालिका–६ सक्रौलका राधे रायका चार वर्षीया छोरी पूजाकुमारी राय रहेको छ । ज१त ३९५८ नंको ट्र्याक्टरले किचेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर र त्यसका चालक कविलासी नगरपालिका– १० सलेमपुरका ४० वर्षीय रामनारायण चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस