रसुवाको टिमुरेमा ७ किलो सुनसहित एक पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १०, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

बैशाख १०,  रसुवा । प्रहरीले रसुवाको टिमुरे नाकाबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ७ किलो सुनसिहत एक जनालाई पक्राउ गरेको छ ।

मंगलवार बिहान ना ६ ख ९०६८ नम्बरको ट्रक कन्टेनरमा सात केजी सुनसिहत शेर ग्याल्बो घले पक्राउ परेका हुन् ।

भन्सार जाँचपास क्रस गरेर नेपाल भित्रिने क्रममा अवैध सुन बरामद गरिएको प्रहरीले बताएको छ ।

रसुवा जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष तामाङले थप अनुसन्धान भइरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस