विराटनगरका राजीव जैन बने करोडपति!

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ३०, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख ३०, काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति?’मा विराटनगरका राजीव जैन पहिलो करोडपति बनेका छन्।

आइतबार ‘को बन्छ करोडपति’मा भाग लिँदै राजीवले एक करोड रुपैयाँ जितेका हुन्।

एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको यो ४२औ एपिसोड हो। उक्त कार्यक्रम अभिनेता राजेश हमालले चलाउँदै आएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस