दर्शनार्थी बोकेको बस शितगंगामा दुर्घटना, १५ जना घाइते

Post Thumbnail

जेठ ७,अर्घाखाँची । सुपा देउराली दर्शन गरेर फर्कँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन ।

सुपा देउराली दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको लु १ ख ७९४१ नम्बरको बस शितगंगा नगरपालिका–२, भुवनपाटामा दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीले बताएको छ ।

घाइतेको उद्धार कार्य जारी छ । घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिँदै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस