बर्षाका कारण खसिबजार क्षेत्र डुबानमा, ट्राफिक प्रहरी कार्यालय पनि जलमग्न (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ अषाढ २७, शुक्रबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

-अरुण सिलवाल


असार २७,काठमाडौँ । भारी बर्षाका कारण देशभर जनजिवन प्रभावित बनेको छ । बर्षाले विभिन्न स्थान समेत डुबानमा पारेको छ । राजधानीमै रहेको कलंकी खसिबजार क्षेत्र पनि डुबानमा परेको छ ।

भाटभटेनी अगाडी रहेका घरहरुको भुईतलासम्म पानी जमेको छ । जसको कारण यस क्षेत्रका बासिन्दा प्रभावित भएका छन । स्थानीयले सार्वजनिक जग्गा र खोला मिचेको कारण बस्ती डुबानमा परको गुनासो गरेका छन ।

भिडियोसहित

ताजा अपडेट

खोजी गर्नुहोस