वृद्ध दम्पती हत्या प्रकरण: आफ्नै भाइले हत्या गरेको खुलासा

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ भाद्र १, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र १, बागलुङ । बागलुङ ढोरपाटन नगरपालिका ८ बोवाङमा २५ साउनमा गरिएको वृद्ध दम्पतीको हत्या आफ्नै भाइले गरेको खुलेको छ ।

घटनापश्चात् पक्राउ परेका मृतकका भाइ ६१ वर्षीय मसाने कामीले अनुसन्धानका क्रममा आफूले बन्चरो र खुकुरी प्रहार गरी दाइ भाउजूको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस