सवा दुई लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ आश्विन २२, बुधबार (५ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौं । प्रहरीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ।

बुधवार साँझ महानगरीय प्रहरी वृत्त महाराजगंजको टोलीले जुवा खेलीरहेको अवस्थामा नियन्त्रणमा लिएको डिएसपी उमेश लम्साले जानकारी दिए।

प्रहरीले टोखा नगरपालिका-११ स्थित पुर्ण लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको हो। जुवा खेलिरहेको ठाँउबाट प्रहरीले सवा दुई लाख रुपैयाँ बरामद गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस