चिनियाँ राष्ट्रपतिको स्वागतार्थ दुलहीजस्तै सजियो काठमाडौं (तस्वीरसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २३, बिहिबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असाेज २३, काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिन फिङको राजकीय नेपाल भ्रमणका लागि स्वागतार्थ काठमाडौं दुलहीजस्तै सिंगारिएको छ । राष्ट्रपति सीको यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण हुँदैछ । यसै भ्रमणलाई लक्षित गरि काठमाडौंका विभिन्न स्थानमा सजाइएको छ ।

तस्वीर सौजन्य रासस

ताजा अपडेट

खोजी गर्नुहोस