तिहारपछि नारायणीमा क्रुजसिपमा सरर, केन्द्रदेखि स्थानीय सरकारको चासो

Post Thumbnail

आश्विन २५,चितवन । नारायणी नदी किनारमा निर्माण भइरहेको क्रुजसिप हेर्न दैनिक एक सय जना पुग्छन् । भारतपुर महानगरपालिका–१६ काभ्रेघाटस्थित नारायणी नदीमा निर्माण भइरहेको क्रुज सिपबारे सबैमा चोसो छ ।

अहिलेको संरचनाले पानीजहाजको आकार देखिएको छ । अबको एक महिनामा पानीजहाजको झल्को दिनेगरी क्रुजमा बसेर नारायणी नदीमा सयर गर्न पाइन्छ ।

रात्रीकालिन सेवासहितको क्रुज सञ्चालनको तयारी गरिएको छ । यसमा केन्द्रदेखि स्थानीय सरकारले चासो देखाएका छन् । तिहारअघि क्रुज सञ्चालनको तयारी गरिएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले क्रुजसिप सञ्चालनमा ल्याउन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस