कार्तिक ७, ललितपुर । विजुलीको पोलमा बत्ती फेर्न आएका एकजनाको करेन्ट लागेर मृत्यु भएको छ।
बागडोल बस्दै आएका अन्दाजी ४० वर्षीय सागर कार्कीको ललितपुर-४ अफलडोलमा रहेको विजुलीको पोलमा बत्ती फेर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।